
कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ।
बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08