प्रधानमन्त्री देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट बीच भेटघाट, के भयो छलफल ?
2021/07/23, 10:40

प्रधानमन्त्री शेरवहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्ट बीच आज विहान प्रधामन्त्री निवास वालुवाटारमा भेटघाट भएको हो ।

भेटघाटका क्रममा विभिन्न विषयमा छलफल भएको छ । सो क्रममा सुदुरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रणको प्रयास बारेमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
कोरोना बिरुद्धको खोप र सुदुरपश्चिम प्रदेशको समग्र बिकासको बारेमा पनि भेटघाटका क्रममा छलफल भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27