
जनता समाजवादी पार्टी जसपाका नेता अनिल कुमार झाले संविधान संशोधन र रेशम चौधरीलाई रिहाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै देश, मधेश र प्रदेशका लागि यो सरकार फलदायी होस् भन्ने शुभकामना दिँदै उनले सो विषयमा ध्यानाकर्षण समेत गराएका हुन् ।
सांसद झाले नागरिकता सम्बन्धि अध्यादेश, मधेश आन्दोलनका सम्बोधन हुन बाँकी रहेका मुद्दाहरु फिर्ताको लागि माग गरेका छन् । उनले संविधान संशोधन र मधेस आन्दोलनको मुद्दा फिर्ताको मग राख्दै प्रतिनिधि सभाको सांसद रहेका रेशम चौधरीको रिहाइ गर्न माग गरेका राखेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02