
बैतडीको सिगास गाउँपालिकाले मदिरा बेचबिखनमा रोक लगाएको छ। मदिरा बेचबिखनमा रोक लगाउदै पालिकालाई मदिरा निषेधित घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको नवौं गाउँसभाले यस्तो निर्णय गरेको हो। पालिकामा लाइसेन्स लिएका मदिरा व्यवसायीहरुलाई पनि लाइसेन्स खारेज गर्न आग्रह गरिएको छ।
मदिराको लाइसेन्स नवीकरण नगर्नसमेत सबैलाई सूचित गराईएको बताईएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27