
डडेल्धुरा जिल्लामा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
युवतीलाई घर पु¥यादिन्छु भनि बीचबाटोमै बलात्कार गरेको आरोपमा परशुराम नगरपालिकाका एक र डोटीको जोरायल गाउँपालिका–२ बुडरका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट घरसम्म पुर्यादिन्छु भन्दै लगेर बाटोमै बलात्कार गरेको आरोप लागेको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27