
कैलालीमा पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिँदा ३ जना घाईते भएका छन्।

जिल्लाकाे गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगरमा नरेन्द्र सिँहले चलाएको सु प.प्र ०१००९ प २३६९ नम्बरको मोटरसाईकलले पैदल यात्रिलाई ठक्कर दिँदा ३ जना घाइते भएक हुन्।
मोटरसाईकलले हिडिरहेका ४० वर्षीया विरेन्द्र बहादुर चन्द र ५५ वर्षीया पदमबहादुर साउँदलाई ठक्कर दिँदा चालकसहित उनीहरु घाइते ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

सबैको अवस्था सामान्य रहेको र उनीहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27