
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले चियापान कार्यक्रममा १८ लाख बढी खर्च गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७-७८ मा चियापान ,अथिति सत्कार तथा स्वागत शिर्षकमा १८ लाख १४ हजार ४०९ रुपैया खर्च गरेको हो ।

आवासको घरभाडामा ५ लाख ८२ हजार रुपैयाँ खर्च गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सुचना अधिकारी जगदिश जोशीले बताए ।
पिउने पानिमा ३ लाख ६२ हजार ४ सय ५५ रुपैया खर्च गरेको छ भने कार्यालयले ईन्धनमा १६ लाख ८९ हजार ५ सय ५९ रुपैया खर्च गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सुचना अधिकारी जोशीले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45