
अछाममा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समितिको बैठकले १८ दिन थप गर्दै यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो। यसअघि १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27