
कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया वालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का स्थानीय २५ वर्षीया युवक बिरु चौधरीलाई वालिका बलात्कारको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

मध्यरातमा झ्यालबाट छिरेर वालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटनास्थल पुगेको थियोे । चौधरीलाई राति नै पक्राउ गरिएको प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36