
अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ भाडेचाका झुप्रे दमाईका १२ बर्षिय छोरा भरतको घाँस काटने क्रम्मा भिरबाट लडेर मुत्यु भएको हो ।

बुधबार बिहान बाख्रा चराउनका तथा घाँस काट्न गएका भरतको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छन् ।
गाँउ नजिकैको सुसाने खोला भन्ने ठाउँबाट करिब ३ सय मिटर तल खसेर मृत्यु भएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45