
डाक्टर बिद्या पन्तले च्यारीटी हेल्थ फाउन्डेसनका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ गरी डडेल्धुरामा पिसिआर स्थापनाका लागि २ लाख रुपैया सहयोग गरेका छन । ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा अग्रवालले सहयोग गरेका हुन् ।

ह्युमानिटी फाउण्डेसनलाई पिसिआर मेसिन खरिदका लागि देश विदेशबाट पनि सहयोग हुदैछ । हालसम्म अमेरिाका बस्दै आएका सुदुरपश्चिमवासीहरुले ७ हजारभन्दा वढी अमेरिकी डलर सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ ।

डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30