डाक्टर बिद्या पन्तले च्यारीटी हेल्थ फाउन्डेसनका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ गरी डडेल्धुरामा पिसिआर स्थापनाका लागि २ लाख रुपैया सहयोग गरेका छन । ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा अग्रवालले सहयोग गरेका हुन् ।
ह्युमानिटी फाउण्डेसनलाई पिसिआर मेसिन खरिदका लागि देश विदेशबाट पनि सहयोग हुदैछ । हालसम्म अमेरिाका बस्दै आएका सुदुरपश्चिमवासीहरुले ७ हजारभन्दा वढी अमेरिकी डलर सहयोग गरेका छन् । ह्युमानिटी फाउण्डेसनले एक व्यक्ती दुई किट अभियान सञ्चालन गरिरहेको छ ।
डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12