धनगढी उपमहानगरपालिका १४ स्थित बिगाउँमा रहेको हुलाकी सडक र रिङ्गरोडलाई जोड्ने सडकमा रहेको कल्भर्ट बाढीले भत्काएको छ। कल्भर्ट भत्किएपछि फुलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।
विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिको पुननिर्माणमा वेवास्ता गर्दा अहिले भत्किएको हो।
2024/11/29, 12:15
2024/11/29, 12:12
2024/11/29, 12:10
2024/11/29, 12:07
2024/11/29, 12:05
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2020/09/04, 2:36
2021/09/23, 10:50
2022/08/14, 11:59
2023/12/18, 3:39