
डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ जिल्लाको अमरगढी नगरपालिका–११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

पक्राउ पर्नेमा गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अन्दाजी २१ वर्षीय राजेश मल्ल र आन्दाजी २० वर्षीय सागर मल्ल रहेको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए। दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:00
2021/02/07, 2:48
2022/02/12, 12:03
2023/02/26, 11:16