
दार्चुलामा कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान थालेको छ।

दार्चुला प्रहरीले उक्त कार्यक्रम अन्तर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ।
यस्तै प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ जनाबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४२ हजार १ सय रुपैँया राजस्व संकलन गरेको बताईएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34