कैलालीमा ६३ वर्षीया बृद्धामाथि बलात्कार प्रयास गर्ने २३ वर्षीय युवक पक्राउ
2021/08/15, 5:00

कैलालीमा ६३ वर्षीया बृद्धामाथि बलात्कार प्रयास गर्ने २३ वर्षीय युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिकामा ६३ वर्षीया बृद्धालाई घरमै गएर बलात्कार प्रयास गर्ने २३ वर्षीय नविन चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए।
उनका अनुसार जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि घटनाको अनुसन्धान भइरहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52