
भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान बेवारिसे अवस्थामा फेला परेको छ ।

महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका-४ गल्लि नं. १ शिद्धार्थ बैंकको पछाडी पट्टि फ्रि लाइन बजारस्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका सामान फेला पारेको हो ।
कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिद्ध राज न्यौपानेका साडी, बिडी र पालंक अं. मुल्य एक लाख छ्याहत्तर हजार आठ सय पचास ।) बराबरको सर-समान बेवारिसे अवस्थामा फेला पारिएको हो ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05