
धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाईसमेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउँन‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

‘टेलीमेडिसिन सेवा’को माध्यमबाट सुदूर पहाडका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने अस्पतालका स्वास्थ्य निर्देशक डा. मिराजआलम अन्सारीले जानकारी दिए।
सोमबार बझाङबाट ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको हो। बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए। ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्क नलाग्ने अस्पतालले जनाएको छ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05