
बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउँद केदार माविमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08