
बिहिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ९ जना कोरोनामुक्त भएका छन् । भने २ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34