आलीतालमा पहिरो खस्दा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध
2021/08/20, 10:58

बिहीबारदेखि परेको अविरल बर्खाका कारण पहिरो खस्दा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गको आलिताल गाउँपालिका -१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक विभागको स्काभेटरद्वारा अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
राजमार्गको ठाउँ-ठाउँमा पहिरो गएका कारण सयौ यात्रु तथा दर्जनौ सवारीसाधन अलपत्र परेको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27