
कञ्चनपुरमा चार किलाे ४९० ग्राम अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् । जिल्लाकाे कृष्णपुर नगरपालिका-२ प्रगति टाेलबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) काे संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कैलालीकाे धनगढी उपमहानगरपालिा-७ का २१ वर्षीय किशाेर सिंह, कृष्णपुर नगरपालिका-२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङकाे छबिस पाथिभरा गाउँपालिाक-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् ।
पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेकाे भइरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34