धनगढी बजारका मुख्य सडक खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गएका छन । धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह देखि क्याम्पस रोड सम्मको मुख्य सडक खाल्डाखुल्डीले जीर्ण बन्दै गएको हो । करिब एक बर्ष अगाडी मुख्य सडकमा परेका खाल्डाखुल्डी पुरिएका थिए ।
तर एक बर्ष नपुग्दै फेरि सडकका बिच भागमा खाल्डाखुल्डी पर्न थालेका हुन । सडक जीर्ण भन्दै गएपछि पैदल यात्रु र सवारी साधन चलाउने लाई समस्या हुन थालेको हो । सोही अवस्थालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय र धनगढी उपमहानगरपालिकाको सहयोगमा धनगढी बजार क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्न थालिएको हो ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13