
बैतडीको दुदिलाखान–गाँजरी सडक अवरुद्ध भएको छ। वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

बैतडीको सिगास गाउँपालिका जोड्ने दुदिलाखान –गाँजरी ९ किलोमिटर सडक अवरुद्ध हुँदा सास्ती भोग्नु परेको स्थतानीयले बताएका छन्। दुदिलाखानबाट भारी बोकेर दैनिक उपभोग्य सामग्री पुर्याउनु परिरहेकाले खाद्यान्नको मूल्य बढेको व्यापारीहरुले बताएका छन्।
बिरामी तथा गर्भवती महिलाहरुलाई अस्पतालमा पुर्याउन समस्या भएको बताइएको छ। यस्तै ढुंगाडदेखि गाउँपालिकाको केन्द्र गर्जेसम्मको सडक पनि पहिरोकै कारण अवरुद्ध भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34