
काठमाडौमा उपचाररत रहेका धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड डिस्चार्ज भएका छन्।

एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वड अस्पताल भर्ना भएका थिए।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले उनलाई डिस्चार्ज गरिएको जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32