
कैलालीमा जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले कैलाली प्रशासनले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/17, 4:25
2021/12/20, 8:38
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/04/29, 6:40