कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको दोदा पुल बाढीले डुवानमा परेको छ । बिहिबार रातीदेखि परेको पानीले सो नदीमा पानीको बहाव बढेसगै धनगढीदेखि पुनर्वास-बेलौरी सडक खण्ड अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले बताए ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/10/09, 2:24
2022/03/05, 7:40
2022/09/10, 7:13