
डोटीको बडिकेदार गाउँपालिकामा लगभग सबै वडामा सडक बिस्तार गरिए पनि सडकको स्तरउन्नति र लगातारको पानीले सडक अबरुद्ध र हिलाम्मे भएपछि बिरामीहरुले र स्थानीयले सास्थी बेहोर्नु परेको छ ।

गाउँपालिकाको वडा न २ का सबै ठाउँमा जोड्ने सडक अबरुद्ध छ्न । सडक अबरुद्ध भएको कारण यातायातका कुनै पनि साधन सञ्चालनमा आउन सकेका छैन । जस्ले गर्दा बडिकेदार गाउँपालिका वडा न २ गर्भुजामा बिरामिलाइ स्टेचर र डोकोमा बोकेर लैजाउनु पर्ने बाध्यता रहेको बडिकेदार गाउँपालिका वडा न २ गर्भुजामा रहेको गर्भुजा सामुदायिक स्वास्थ एकाइमा कार्यरत स्वास्थकर्मी निर्मल साउदले बताईन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32