
कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका रामप्रसाद रानाको घरमा आगलागी भएको हो ।

मंगलबार राति भएको आगलागीमा करिब आठ लाख रूपैयाँ क्षति भएको छ । टुकीबाट आगो सल्किएर आगलागी भएको हो ।
आगलागीबाट घरको काठसहित अन्न, फर्निचर, लुगाकपडा‚ महत्वपूर्ण कागजपत्र, गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले बताए । पीडित परिवार अहिले आफन्तको शरणमा बसेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 10:14
2021/05/30, 5:44
2022/01/12, 1:19
2023/01/30, 12:42
2025/01/10, 2:06