
धनगढीमा कक्षा १२ का विद्यार्थीलाई आज (बिहिबार)देखि कोरोना खोप लगाउन सुरु गरिएको छ ।

भदौ ३० गतेदेखि परीक्षा बोर्डले परीक्षा गर्ने निर्णय गरेपछि धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले कोरोना खोप लगाउन सुरु गरेको हो ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराका अनुसार धनगढीभरका सबै विधालयहरुमा खोप केन्द्र स्थापना गरेर खोप दिईने छ। खोप लगाउनका लागि विद्यार्थीलाईले प्रवेश पत्र साथमा ल्याउनुपर्ने बताईएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25