
कैलालीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया ढिग्रा चौधरीको बुधबार साँझ मृत्यु भएको छ।
शिबगंगा नदीमा नुहाउने क्रममा डुबेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25