
कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ मा वडा स्तरीय तरुण दल गठन गरिएको छ ।

स्थानीय रामधर लौनियाको अध्यक्षतामा २८ सदस्यीय वडा कार्य समिति गठन भएको हो ।

वडा कार्य समितिको उपाध्यक्षमा प्रवेश कठरिया, कोषाध्यक्षमा सुष्मा चौधरी, सचिवमा रामकुमार चौधरी, सह सचिवमा निशा चौधरी र अन्य सदस्य रहेका छन् ।
कार्यक्रम भजनी नगरपालिकाका तरुण दल नगर सभापति अमर कुमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25