
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की क्यान्सर पिडित विद्या खड्काको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पिडित खड्काको उपचारका क्रममा निधन भएको हो ।

खड्का फुटबल खेलाडी दिपेश (डेविड) खड्काकी पत्नी तथा फुटबल प्रशिक्षक लालवहादुर खड्काकी बुहारी हुन् । दुलर्भ क्यान्सरबाट पिडित विद्याकी एक छोरी रहेकीछिन् । उनको गोदावरी आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25