
कैलालीको गोदावरी नगरपालिका–१ मा पर्ने मनहरा नदीमा बेपत्ता भएका गोदावरी–१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो गेटा मेडिकल नजिकै रहेको मनहरा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएका दुई बालकको खोजीमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शुक्रबार राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 10:14
2021/05/30, 5:44
2022/01/12, 1:19
2023/01/30, 12:42
2025/01/10, 2:06