
जिल्ला प्रहरी कार्यालय कैलालीले भरुवा बन्दुक सहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार राति अस्थायी प्रहरी पोस्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१० दमैराका २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

उनलाई बन्दुक लगायत साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली आठ थान, गुलेली एक थान, रेन्ची एक थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई एकथान, रबर डोरी एकथान र बारुद सहित पक्राउ गरेको बताएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 10:14
2021/05/30, 5:44
2022/01/12, 1:19
2023/01/30, 12:42
2025/01/10, 2:06