
सुदूरपश्चिमा २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर ९ सय ६६ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा ११ जनाको नमुना परीक्षण गर्दा ३ जना र डोटी अस्पतालमा ९ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
यस्तै डडेल्धुरा असपताल १० जना र बझाङ अस्पतालमा १९ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर १५ जनाले कोरोना जितेर घर फर्किएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/01, 10:14
2021/05/30, 5:44
2022/01/12, 1:19
2023/01/30, 12:42
2025/01/10, 2:06