
१५ वर्षदेखि फरार रहेका कैलालीका एक पुरुष पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका -१ का ४३ वर्षीय हरिओम चौधरी पक्राउ परेका हुन्।

उनलाई २०६३ फागुन महिनाको १३ गते कञ्चनपुर जिल्ला अदालतले १ महिना कैद र एक लाख ६० हजार जरिवाना सुनाएको थियो। चोरी मुद्दामा सजायको फैसला भई १५ वर्षदेखि फरार रहेका चौधरीलाई पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10