
कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका -१ भेटघाट शिविर, नयाँ बस्तीका २० वर्षीय गगन कार्की आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। उनी झुण्डिएको अवस्थामा मृत फेला परेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/19, 11:15
2020/07/13, 10:05
2020/11/28, 7:17
2023/01/15, 11:10