
दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व बनेको छ।

नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेको बताइएको छ। चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/30, 10:25
2020/09/30, 6:55
2021/04/06, 11:55
2022/09/24, 10:53