
धनगढीमा अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विवेकशील साझा पार्टीको युवा संगठनले विरोध प्रर्दशन गरेको छ। शुक्रबार पार्टीको धनगढी वडा नं-१५ कमिटीले एमसीसीविरुद्ध प्रर्दशन गरेको हो।

अहिले उक्त अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध देशैभर विरोध प्रर्दशन भईरहेका छन्। प्रर्दशनकारीहरुले एमसीसीको खारेजीको माग गरेका छन्।
विवेकशील साझा पार्टीको युवा संगठनले वडा-वडाबाट एमसीसीविरुद्ध उठ्नुपर्ने जनाएको छ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/23, 10:26
2024/04/21, 12:57