सेती नदीमा नुहाउने क्रममा एक जना बेपता भएका छन ।
दिपायल सिलगढी नगरपालिका वडा ३ निवासी १८ बर्षका पवन भुत्याल नदीमा बगेर बेपता भएका हुन ।
उनको खाजेजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/02/07, 10:43
2021/09/05, 1:16
2022/07/10, 12:15
2023/11/20, 11:45