भ्रष्टाचार र अनियमितता विरुद्ध गौरीगंगाका पाँच राजनीतिक दलको विरोध प्रदर्शन, नगरपालिकामा तालाबन्दी
2021/09/13, 2:04

कैलालीको गौरीगंगा नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको छ। नगरपालिका कार्यालय भित्रका सबै खाले भ्रष्टाचार र अनियमितता विरुद्ध पाँच दलीय गठबन्धन गौरीगंगाले विरोध प्रदर्शन गरेका हुन्।

भ्रष्ट्राचार रिहित नगरपालिका हाम्रो चाहाना, सुशासन समृद्ध नगरपालिका सबैको कामना भन्ने नाराका साथ उनिहरुले प्रदर्शन गरेका हुन्।
साथै उनिहरुले नगर शिक्षक छनौट कार्यविधि संशोसन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाई आवश्यकभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, नगरभित्र रहेका वेरुजु यथाशिघ्र पर्छौट गर्नुपर्ने लगायतका माग समेत गरेको माग पत्रमा उल्लेख छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39