
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन्। आइतबार दिउँसो उनलाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले ब्राउनसुगर सहित फेला पारेको थियो। त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जनाएको छ।


2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39