अछाममा विषालु सर्पले टोक्दा एकजना बालकको मृत्यु भएको छ ।जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ का ११ वर्षिय बालक गणेश बुढाको बिषालु सर्पले टोक्दा मृत्यु भएको हो ।
सोमवार राति करिव ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए । मृतक बुढालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको जनाइएको छ।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/08/09, 8:36
2022/05/18, 5:05
2023/07/11, 3:19