
कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी ब्रहमदेबबाट खटिएको टोलीले भदौ २६ गते सामान बरामद गरेको हो।

जिल्लाको भिमदत्त नगरपालिका ९ महाकाली नदीको किनार नजिक अन्दाजि २ लाख ७० हजार मुल्य बराबरको ६ पेटी खुकुरी चुरोट बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।
बरामद गरीएका सामान आवश्यक कारबाहीको लागी आज गड्डाचौकी भन्सार कार्यालय महेन्द्रनगर कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39