
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु प प्र ०१००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39