
सुदूरपश्चिम प्रदेशमा आज (बुधबार) थप ५२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १९ नमुना परिक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआर परिक्षणमा ४१ जना र एन्टिजेन विधिबाट ११ जना गरी ५२ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
यस्तै आज प्रदेशभर १९ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:07
2021/01/14, 4:20
2022/07/08, 4:44
2023/11/18, 2:39