
भारतबाट फर्किएका नेपालीहरुलाई घर जानुभन्दा अघि क्वारेन्टिनमा राख्ने गरिएको छ । क्वारेन्टिनमा बसेकाहरु काप्न थालेका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टिनमा वसेकाहरु क्वारेन्टिभित्रै काप्न थालेका हुन् ।

डोटीका विभिन्न क्वारेन्टिनमा काप्नेहरु वढ्दै गएका छन् । व्मरेन्टिनमा वसेका पुरुष तथा महिलाहरु दैनिक जसो कापिरहेको स्थानीयहरुले बताएका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा मगलेक मावि तिखाको क्वारेन्टाईनमा बस्नेहरुको अवस्था विजोग भएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01