
कैलालीको एक गाउँपालिकामा अख्तियारले छापा मारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले कैलालीको मोहन्याल गाउँपालिकामा छापा मारेको स्रोतले जनाएको छ।

गाउँपालिकामा आर्थिक अनियमितता भएको उजुरी परेपछि टोली पठाएर अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले जनाएको छ।
टोलीले कार्यालयका कागजात लिएर फर्किएको बताईएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02