
धनगढीबाट बाजुराका जाँदै गरेको जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको यात्रुबाहक बस आज बिहान डडेल्धुरामा दुर्घटना हुदा चार जना घाईते भएका छन् ।

प्रहरीका अनुसार सदरमुकाम बागबजारबाट करीव १० किमीको दूरीमा अमरगढी नगपालिका- ११ राईमा जयमालिका यातायातको बस ब्रेकफेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जना घाइते भएका छन्। चारै जनाको अवस्था सामान्य छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:00
2021/02/07, 2:48
2022/02/12, 12:03
2023/02/26, 11:16