
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै अस्पतालमा ३ जना बिरामी भर्ना भएका छन् ।
यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका २ का ४० बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 6:17
2020/12/13, 10:15
2021/07/17, 7:08
2022/04/01, 3:44
2023/04/29, 10:26